हाम्रो देश नेपाल, घर लिम्बुवान

नेपाल हाम्रो साझा देश
घर लिम्बुवान हो,
अनेकतामा एकता नै
हाम्रो पहिचान हो,

तराईलाइ चोट लाग्दा
पहाडलाई दुख्नु पर्छ,
दू:ख पर्दा लिम्बुवानमा
एक भई जुट्नु पर्छ ,

तराई, पहाड अनि हिमाल
सधै एक हुनु पर्छ ,
वैरी आए हाम्रो विचमा
शक्ति देखाई दिनु पर्छ ,

पहाडमा गुरास फूल्दा
तराई हिमाल हास्नु पर्छ,
तराईमा धान झुल्दा
डाफे मुनाल नाच्नु पर्छ ,

आफ्नो भाषा सस्कृतिको
सबले माया गर्नु पर्छ ,
लिम्बुवान साझा घर हो
सबले रक्षा गर्नु पर्छ ,

विविध धर्म, विविध जाती
लिम्बुवानमा अट्नु पर्छ,
लिम्बुवानको प्रगतिमा
कर्मवीर भई खट्नु पर्छ,

लिम्बुवान त साझा घर हो
सोच्नु हुन्न नाना-भाती,
समानताको आधारमा
वाचेकाछौ सबै जाती |||||

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a comment

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2010
    S M T W T F S
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।