असी बर्षीय लाहुरे मुन्धुम खोज्दै

सन् १९५९ सालमा निबन्ध संग्रह हसिमा प्रकाशित गरेका थिएँ, त्यसपछि साहित्यवाट गुप्तबास लिए सरह भएं, कलम छोडेर बन्दुक लिएपछि कस्तो भाते निन्द्राले आधाकाम भइन्जेल सुतिएछ, निद्राबाट ब्यूँझिदा संगैको साथीहरु कहाँ पुगेछन् कहाँ, म पनि ब्यूँझिएर किराँती लोककथा र मुन्धुम खोज्दैछु।” लामो समय लाहुरमा बसेर फर्किएपछि मुन्धुम खोज्दै गरेका ८० वर्षीय धनाहाङ सुब्बाले आफ्नो कहानी सुनाउँदै भने। दार्जिलिङमा जन्मिएका यि लाहुरेले धेरै दशक अघिदेखि कलम चलाएका हुन्। प्रसिद्ध साहित्यकारहरु इन्द्रबहादुर राई, राधिका राय, लैनसिंह वाङदेल, काँशीबहादुर श्रेष्ठका सहकार्मी लेखक हुन् यिनी। यी साहित्यकारहरुले जस्तै परिस्कृत साहित्य लेख्थे त्यो ताका यी लाहुरेले पनि। Continue reading

हे फूल चुँडेर लाने हो गीतका गायक कुमार सुब्बा

आफैंमा छन्द कविजस्ता लाग्ने गायक कुमार सुब्बा अर्का कवि अगमसिंह गिरीलाई उद्धृत गर्दै सुनाइरहेका थिए । प्रसङ्ग थियो, नेपाल र नेपाली मायामोहको । ‘हत्तेरी हो भाइ’, साना चिम्सा आँखा
बिस्तारित गर्दै आठ वर्षछि दार्जिलिङबाट काठमाडौं उत्रेका कुमार सुब्बा भन्दै थिए, ‘म नेपालको ऋण भारले यत्ति थिचिएको छु कि म त्यो भार यो जुनीमा चुकाउन सक्दिन होला ।’ कुमारले भने, ‘रेडियो (नेपाल) ले मलाई उपयुक्त ठाउँ दियो, म कुमार सुब्बा भनेर चिनिन सकें ।‘साना काँटका दाजुभाइजस्ता लाग्ने कर्म योञ्जन र कुमार सुब्बा शनिबार (June 17, 2006) एकैसाथ पुल्चोकमा भेटिए । ‘अब हाम्रो जोडी नेपालयको पलेंटीमा बस्नेछ,’ हषिर्त स्वरमा भन्दै थिए कर्म, ‘यो पनि संयोग र अवसर दुवै हो । ‘यसअघि दार्जिलिङमा एकल गायन कार्यक्रम गरिसकेका कुमारको नाम एकैसाथ कर्म योञ्जन र
मनबहादुर मुखियासँग पनि जोडिने गरेको छ ।‘हो त नि, म ०२८ सालमा काठमाडौं आउँदा हाम्रो ‘अनि देउराली रुन्छ’ नाटकका गीतसंगीत चल्तीमा थिए । Continue reading

इमान सिङ चेम्जोङ

Iman Xin Chemjong (January 1, 1904 – ?, 1975), from Nepal, was a Limbu historian, writer, linguist, lexicographer, folklorist and philosopher. His middle name Xin is also spelled as Singh due to mainstream Nepalese or Indian influence. He devoted his entire life to studying and documenting various facets of Kirati tradition and culture at a time when such activities were frowned upon and even punished by the Nepalese ruling elite as subversive and “anti-national”. Chemjong’s research into, and publication of, a Kiranti history and culture challenged perceptions of the Nepalese official Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2024
    S M T W T F S
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।