बेलायतका लागि विद्यार्थी भिसा बन्द

बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौँमा आवेदन लिने काम भोलिदेखि बन्द गर्ने भएको छ। बेलायती दूतावासको विज्ञप्तिमा यसलाई ‘अस्थायी’ भनिए पनि आवेदन लिन सुरु कहिले गरिनेछ भन्ने स्पष्ट पारिएको छैन।

बेलायतले टायर फोर प्वाइन्ट बेस्ड सिस्टम अन्तर्गत विद्यार्थी भिसा बाँड्न थालेपछि नेपालबाट ठूलै संख्यामा विद्यार्थीहरु त्यहाँ जान ओइरो लागेका थिए।
दूतावासको विज्ञप्ति जस्ताको तस्तै- Continue reading

Advertisements

अरुणपूर्व लिम्बुवानअन्तर्गत धिमाल स्वायत्तताको लागि आन्दोलन

माघ १४ धिमाल स्वायत्त क्षेत्र लिम्बुवान/
संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ प्रदेशको प्रस्ताव गरी अरुणपूर्वको लिम्बुवानमा पर्ने मोरङ, झापा र सुनसरी जिल्लालाई “मिथिला-भोजपुरा-कोच-मधेश” प्रदेशको रुपमा प्रस्ताव गरेकोप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदअन्तर्गत संघीय धिमाल स्वायत्त परिषदको गम्भीर ध्यानाकर्षण भएको भन्दै सोको विरोध स्वरुप प्रेस विज्ञप्ति जाहेर गरेर माघ १४ गते लिम्बुवानको मोरङ बेलबारी लोकमार्गमा चक्काजाम गरेको छ /
Continue reading

लिम्बुवानको झापा, मोरङ, सुनसरी र धनकुटामा राँकेजुलुपछि नियमित चक्काजाम

माघ १४, लिम्बुवान/
संविधान सभाको राज्य पुनर्संरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको विर्तामोड, दमक झापा; धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते साँझ राँके जुलुश गरेको छ ।

“Birtamod”
राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले संविधानको मस्यौदास्वरुप प्रस्ताव गरेको खाकामा संघीय गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य हुनेछ भनी Continue reading

एउटा बुढो व्यक्ती जो समय र आयु किन्न खोज्दैछ

राजेश राई
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेको समयको आत्मसमिक्षा गर्न । उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने । उनलाई हतारो छ र अझै चिहाईरहेछन् एउटा उज्यालो जीन्दगीको बलेशीबाट नयाँ क्षितिजको उज्यालो । यद्यपी आजसम्म उनी उज्यालै उज्यालो बाटो हिडेर आएका छन् र पनि नयाँ उज्यालोहरु चिहाउँदै दौडिरहेछ एउटा पीरको भारी बोकेर । उनलाई सधै सताउने पीर हो – “कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?” यही पीरको भारी बोकेर दौडीरहेको बेफुर्सदको जीन्दगी हो ७३ बर्षिय साहित्यकार धनहाङ्ग सुब्बाको ।दार्जीलिङ्गको भारती कालदेखी उदाएका साहित्यकार धनहाङ्ग सुब्बाले बि.स २०१६ मा नै Continue reading

VC , Rambahadur Limbu

Rambahadur Limbu, VC[1], MVO is a Nepalese recipient of the Victoria Cross, the highest award for gallantry in the face of the enemy that can be awarded to British and Commonwealth forces. Rambahadur Limbu belongs to the Begha Clan of Limbu Nationality of Nepal.
Details
Limbu was approximately 26 years old, and was a Lance-Corporal in the 2nd Battalion, 10th Princess Mary’s Own Gurkha Rifles, British Army during the Indonesian Confrontation when, on 21 November 1965 in Sarawak, Borneo, Lance-Corporal Rambahadur Limbu was in an advance party of 16 Gurkhas when they encountered about 30 Indonesians holding a position on the top of a jungle-covered hill. The lance-corporal went forward with two men, Continue reading

भोटको शरणार्थी भन्दा पनि

म एकले मैना समयको शरणार्थी

मेरो भाषा मीठो छ भेष मीठो छ

तर भोटको शरणार्थी भन्दा पनि

अझैं मैले पारपाएको छुइन
भोटको शरणार्थी खेदिएर

तर म बेचिएर शरणार्थी हुदैछु

कहीले रुखको पोथ्रामा बास बस्छु

कहीले बयरको काँढा-काँढा पोथ्रामा

म एकले मैना हुँ त्यसैले Continue reading

मोर्चाद्धारा ध्यान आकर्षण पत्र बुझाईयो

किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय
२०६६ माघ १५
संविधानसभा राज्य पुनसरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेश मध्ये प्रस्तावित लिम्बुवानको सिमानाको विषयमा माघ ८ गते चुम्लुङ हिममा बसेको छलफलले आफनो दृष्टिकोण सहित प्रस्तावित लिम्बुवानको सिमानालाई सच्याउनको लागि कुटनीतिक र सडक संघर्ष गर्ने नीति तय गरेको छ । सोही नीति अनरुप बुद्धिजिवि सभासदहरुको बहस छलफलहरु शुरु भएको छ भने संगसंगै राजनीतिक दल र अन्य सम्बन्धित निकायमा लिम्बुवानको सिमानाको विषयमा ध्यानाआकर्षण पत्र बुझाउने कार्य शुरु भएको छ ।
ध्यानाआकर्षण पत्र बुझाउने क्रममा आज विहान ७.३० बजे एकिकृत नेकपा माओवादीको कार्यालय कोटेश्वरको पेरिस डाँडामा संयुक्त लिम्बुवान मोर्चाको टोली पुगेको थियो । ध्यानाकर्षण पत्र ए.नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाईएको थियो । उक्त समयमा ए.नेकपा माओदवादीका सचिव सि.पि. गजुरेलको समेत उपस्थिति रहेको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • January 2010
    S M T W T F S
        Feb »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।