आङदेम्वेको एकल रचना वाचन हुने

दमक/ युवा कलाकर्मी तथा स्रष्टा प्रकाश आङदेम्वेले नेपाल स्थित भुटानी शरर्णर्ीहरुलाई आफ्ना रचनाहरु सुनाउने भएका छन् ।
झापा र मोरङमा रहेको  सातैवटा शिविरहरुमा एकल रचना वाचन  कार्यक्रमको आयोजना गरी सुनाईने भएको हो । यही २३ गते मोरङ स्थित शनिश्चे शिविरवाट कार्यक्रमको थालनी हुने छ । कार्यक्रममा आङदेम्वेका गजल, कविता र रुबाई लगायत सयौं रचनाहरु वाचन गरीने छ । Continue reading

हङकङेली पत्रकारहरु संगठित

हङकङ, आश्विन १७ –

हङकङमा क्रियाशिल पत्रकारहरुले ‘हङकङ नेपाली पत्रकार संघ’ गठन गरेका छन् । आइतबार आयोजित पत्रकारहरुको भेलाले किसन राईको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरेको हो । राई स्थानीय एभरेष्ट साप्ताहिकका सम्पादक हुन । कान्तिपुर दैनिकका हङकङ सम्वाददाता निर्मल श्रेष्ठ सचिव र नेप्सटाइम डट कमका सम्पादक विनय शाह संघका कोषाध्यक्ष रहेका छन् । अन्य सदस्यहरुमा एचके नेपालका पशन तमु र जगत अम्बु गुरुङ, मुलबाटोका अधिराज राई र सुकमाया राई ( कल्पना तुम्रोक ), Continue reading

लिम्बुवानको तेस्रो विस्तारित बैठक विजयपुर धरानमा हुँदैः

असोज १९, धरान विजयपुर लिम्बुवान/

नेपालमा स्वायत्तता र लिम्बुवान स्वायत्तताको आन्दोलनलाई सशक्तताका साथ उठाउँदै आइरहेको एक सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक विजयपुर धरान सुनसरीको हरियालनी भवनमा यही असोज १७ बाट २० गतेसम्मका लागि सम्पन्न भइरहेको छ । संघीयता, स्वायत्तता र धर्मरिपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान निर्माण गरी जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मगरात, तमुवान, थरुहट, मैथिल र खसानलागयतका स्वायत्त राज्यहरुको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त आन्दोलन गर्दै आएको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्ना मागहरुप्रति राज्य र सत्तामा रहेका दलहरु उदासीन भई संविधान नै जारी नगर्ने षडयन्त्रतर्फ लागेको भन्दै लिम्बुवानमा निर्णायक र वलिदानी पूर्ण आन्दोलनको घोषणा गर्न यो विस्तारि बैठकको आयोजना गरिएको हो । Continue reading

निर्वाचन आयोगले गर्दैगरेको मतदाता नामावली सङ्कलनप्रति लिम्बुवानको आपत्ति

२०६७ असोज ११, लिम्बुवान/
नेपालको अरुण सत्पकोशीपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य संवैधानिक रुपमा घोषित हुनुपर्छ भनी निरन्तर सङ्घर्ष र आन्दोलन गर्दैआएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पत्रकार सम्मेलन गरी एक प्रेस विज्ञप्तिमापर्फत् हालै निर्वाचन आयोगले गदैगरेको नागरिकताको आधारमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्यप्रति असहमति र आपत्ति जनाउँदै आफ्ने दृष्टिकोण जाहेर गरेकोछ । परिषदका अध्यक्ष कुमार लिङ्देन] मिराक’द्वारा हस्ताक्षरित् उक्त विज्ञप्तिमा भनिएको छ- Continue reading
  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2010
    S M T W T F S
    « Sep   Nov »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।