पान्थरको रविमा विशाल लिम्बुवान आमसभा सम्पन्न

रवि, मंसिर २७, २०६७/

पान्थरको रवि बजारमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’को प्रमुख आतिथ्यमा मङ्सिर २६ गते विशाल लिम्बुवान आमसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि अध्यक्ष लिङ्देनले अरुणपूर्वको नौ जिल्लालाई लिम्बुवान घोषणा नगरुन्जेल जस्तोसुकै अवस्थामा पनि ओन्दोलन जारी राख्ने वताउनु भयो । पेट्रोलियम पदार्थको मुल्य तुरुन्तै घटाउनु पर्ने, सभासद् राजकुमार नाल्बोलाई संविधानसभाका सभाध्यक्षले तुरुन्त कारवाही गरी पदबाट वर्खास्त गर्नुपर्ने । लिम्बुवान राज्यमा सबै जातिहरुबीचमा जातीय सद्भाव कायम रहने बताउनु भयो । Continue reading

Advertisements

लिम्बू जातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ भव्यताका साथ सम्पन्न

नेवाः काठमाडौ, पुस ७, २०६७/

आदिवासी किरात लिम्बूजातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ चासोक तङ्नाम आयोजक संयुक्त समितिको आयोजनामा ललितपुर चुम्लुङहिम र किरात माङ्हिम सानो हात्तिवन ललितपुरमा यही पुस ४, ५ र ६ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो ।

किरात याक्थुङ चुम्लुङ, किरात याक्थुङ माङ्गेन्ना चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ सहयोग कोष र लिम्बू साँस्कृतिक परिषदसमेत आवद्ध चासोक तङ्नाम आयोजक समिति २०६७ ले यो चासोक तङ्नाम २०६७ को आयोजना गरेको हो ।
Continue reading

लिम्बुवान नभएसम्म प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने

लिम्बुवान नेपाल, मंसिर १४, २०६७/
नेपालको संघीय गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्दै आदिवासी जनजाति आन्दोलनलाई राजनीतिक रुपमा उठान र नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गत असोजमा सम्पन्न तेस्रो विस्तारित बैठककको निर्णयानुसार मङ्सिर १५ गते लिम्बुवान बन्द हुने भएको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीयता, गणतन्त्र, जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वशासन र आत्मनिर्णयको Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • December 2010
    S M T W T F S
    « Nov   Jan »
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।