दुबईमा कारको ठक्कर बाट एक नेपालीको मृत्‍यु

ताप्लेजुङ् जिल्ला, चागे गाउँ बिकास समिती वार्ड नम्बर -६, लुम्सुम्बाङ निवाशी बर्ष २५ का ज्ञान बहादुर आङ्बुहाङ लिम्बूको गत सेप्टेम्बर – ४, २०१० शनिबारको दिन बिहान १:३० बजे दुबईको रसिद हस्पिटलमा निधन भएको छ । स्व ज्ञान बहादुर आङ्बुहाङ लिम्बूलाई २५ अगस्त-२०१० का दिन बेलुकी ४:३० बजे ड्युटी सकेर ड्राईभिङ सिक्न जाने क्रममा दुबईको अल्कोज एरियामा साइकलबाट बाटो काट्दै गर्दा एउटा भारतीय नागरिकको कारले ठक्कर दिएर टाउकोमा गहिरो चोट लागेपछी बेहोस् अवस्था (कोमा) मा रसिद हस्पिटलमा उपचारकोलागि राखिएको थियो । Continue reading

यूवती जिस्काउने होसियार।

सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ? यदि त्यसो हो एकपटक बिचार गर्नेास , तपाई युवा हो र युवती जिस्काउने मूडमा हुनुहुन्छ भने होस गर्नोस फेरी युवतीलाई जिस्क्याउँदा चप्पल खानुपर्ला नी। आइतबार कोटेश्वरबाट कालीमाटी आउँदै गरेकेा नेपाल यातायातमा यस्तै दृष्य देखियो। कारण एउटै थियो अटनखटन गरी खाँदिएका यात्रु, त्यसमाथि युवतीलाई जिस्काएपछि त आगोमा घ्यू थपिएजस्तै भयो। यात्रुहरु राम्ररी खुट्टा टेक्न सक्ने अवस्थामा पनि थिएनन , एकमाथि अर्को लिसो टाँसिए जसरी च्याँपिएका थिए। बबरमहल आइपुग्दा एकाएक हल्लीखल्ली भयो बसमा। सबै जना मुखामुख गर्दै बसको पछिल्तिर आखाँ डुलाउँदै थिए। Continue reading

‘एक इन्डीयनसंगको बार्तालाप’

मंगलवार , जुलाई 27, 2010 तारिख 4:16 बजे बिहान/ आज बिहानको कुरा हो मेरो इम्प्लोवेर र म होस्पिटल बाट फर्किंदै थियौ बाटोमा थकाई लाग्यो एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर गार्डन आइ पुग्यो त्यहाँ एक जना इन्डियन केटा ब्रेंच्मा र बुढो मानिस चाहिं व्हिल चियरमा मानौ त्यहाँ इम्प्लोवेर र वोर्कर्स दुई जना बसेको रहेछन मेरो इम्प्लोवेर र म संगै तीन जना अट्ने ब्रेंच्मा बस्यौ |
त्यो केटाले सोध्यो हाई आर यु फ्रम फिलिपिन ? बोली बाट मैले चिने उ इन्डीयन रहेछ सुरुमा मैले श्री लंका हो कि जस्तो लागेको थियो |
मैले पनि नो आइ एम फ्रम नेपाल तर त्यो केटाले झट्टै भन्यो ओह ! आई सी ! अनि म अजिब लाग्न थाल्यो किन होला आई सी भनेको ? सोच्दै थिएँ बिचैमा उसले आओ मेरे पास बैठो भन्यो म बसी सकेकी छु मेरो इम्प्लोवेर साथमा फेरी त्यो केटाले तिन जना आट्ने ब्रेंच्मा ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको छ म हेर्दै पनि छु तीन पटक जोर लगायो उसको आग्रह सुनेर मलाई टाउको दुखि सकेको छ बेक्कर्मा यहाँ बसिएछ मन मनै भन्दैछु कि कोहि मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ फेरी उ अलिक सर्दिनु पर्ने हो सर्दैन पनि मलाई बस्नु मन छैन कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ मनले भन्दैछ त्यत्तिकैमा उसले सोध्यो Continue reading

रिकोभरिङ र लिम्बुवानबीच झडप/गोली चल्दा एक प्रहरी घाइते

धरान, श्रावण ९ – संजुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद निकट लिम्बुवान युवा परिषद र पुर्व लागुपदार्थ सेवनकर्ताहरुको रिकोभरिङ समुहबीच शनिबार बेलुका साढे नौ बजे विवाद हुदा धरानमा गोली प्रहार बाट एक प्रहरी घाइते भएका छन् ।

एक समूहले अर्को समूहलाई गोली प्रहार गर्दा प्रहरी जवान सागर मगर घाइते भएका छन् भने एक गोली स्थानीय सावित्री केरुङको माथिल्लो तल्लाको सिसाको भmयाल छेडेर भित्र पसेको छ । गोलीको हानाहान पछि धरान-१८ को बुद्धचोक र शिवमार्ग तनावग्रस्त बनेको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल विभाग अगाडिको मुख्य प्रवेशद्धारमा दुई युवा समूहबीच विवाद हुदा १२ राउण्ड गोली चलेको थियो । Continue reading

कांग्रेस कार्यकर्तामाथि गोली प्रहार

बर्दीया/जिल्ला सदरमुकाम गुलरिया-९ मा मंगलबार साँझ अज्ञात समूहले कांग्रेसका क्रियाशील सदस्य किट्टु यादवको हत्या प्रयास गरेको छ । दर्ुइ गोली प्रहार गरिएपछि गम्भीर बनेका किट्टुलाई साँझै उपचार्रार्थ नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । उनको प्राथमिक उपचार गुलरियास्थित जिल्ला अस्पतालमा गरिएको थियो । अस्पतालले थप उपचारका लागि नेपालगञ्ज लान भनेको थियो ।
साँझ पौने सात बजे भएको सो घटनाको राति अबेरसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । Continue reading

मार्ने धम्की दिएर दुई महिनादेखि यौनशोषण

महेश श्रेष्ठ, (धरान), दुई महिनाअघिदेखि ज्यान मार्नेसम्मको धाकधम्की दिँदै सुनसरी भुटाहका अब्बास अन्सारीले यहाँस्थित एक १८ वर्षीया युवतीलाई निरन्तर यौनशोषण गर्दै आएको खुल्न आएपछि प्रहरीकहाँ उजुरी गर्दा बॆवास्ता गरिएको पीडितकी फुपूले बताएकी छिन्।

मोरङ डाँगीहाटकी ती युवती धरान-९ स्थित फुपूको घरमा आएका बेला ठेकेदार फुपाजुसँग ज्यालामजदुरीको काम गर्ने अन्सारीसँग गत असोज महिनामा भएको विश्वकर्मा पूजामा परिचय भएको थियो। त्यसपछि उनीहरुबीच दाजुबहिनीको सम्बोधन रहेको पीडित युवतीले बताइन्। उनका अनुसार गएको वैशाख ४ गते भने निज अन्सारीले घुम्न जाऊँ भनेर फकाई इटहरीमा पुर्याएर कोक खुवाएर बेहोस बनाई बलात्कार गरेको र त्यसपश्चात् कसैलाई भनेमा मारिदिने र फुपूफुपाजुलाई समेत सिध्याइदिने धम्कि दिए।
Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2024
    S M T W T F S
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।