नौ जिल्ला लिम्बुवान र काठमाडौंका प्रजिअमार्फत् लिम्बुवानले ज्ञापन-पत्र बुझायो :

सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने

नेवा:/लिम्बुवान मङ्सिर २ २०६७/
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २ गते नौ जिल्ला लिम्बुवान र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्री र सभामुखलाई लिम्बुवानको मागहरु तत्काल सम्बोधन गर्न अल्टिमेटमसहितको ज्ञापन-पत्र बुझाएको छ ।

गत असोजमा लिम्बुवानको विजयपुर धरानमा सम्पन्न परिषदको तेस्रो विस्तारित बैठकले गरेको निर्णय र कार्यदिशा अनुसार आफ्ना मागहरु पूरा गराउन र पूरा नभए निर्णायक आन्दोलन गर्न आन्दोलनका कार्यक्रमसहित सो ज्ञापन-पत्र बुझाइएको हो ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदकमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र सम्बद्ध जिल्ला कार्य समिति तथा उपत्यका सम्पर्क कार्य समितिका अध्यक्षहरुद्वारा हस्ताक्षरित सो ज्ञापन-पत्रमा भनिएको छ-

“संविधानसभामा प्रतिनिधित्व गर्ने पन्ध्रौँ दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले न्यायपूर्ण मागहरुसहितको ज्ञापन-पत्र दिई विभिन्न चरणमा आन्दोलनहरु गर्दा पनि हाम्रो मागहरुप्रति कुनै सुनुवाई भएको छैन ।
हाम्रा मागहरु:
Continue reading

Advertisements
  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • November 2010
    S M T W T F S
    « Oct   Dec »
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।