सम्पादकीय

लिम्बुवान तथा लिम्बु संबन्धी ताजा समाचार अनि लिम्बु परम्परा,संस्कृति,भाषा,धर्म,भेषभुषा,चार्डपर्व,हरुलाई माया गर्नुहुने सम्पुर्ण याक्थुम्बा-याक्थुम्माहरु लाई यो ब्लगले केहि हदसम्म जानकारि गराउन मद्दत गर्छ भन्ने मलाई पुर्ण आशा छ। सेवारो

Advertisements

8 Comments

  1. स्वागतम हिर्दय देखि , खुशी लाग्यो मलाई साथै हामी लिम्बु हरु जहाँ जहाँ हुनुहुन्छ अबस्य यो समाचार हेर्नुहुन्छ। तपाईंको यो कोशिस अनी तपाईंको बिचार लाई म सधैं कदर् गर्दछु ।भन्छन मान्छेहरुले जहाँ उज्यालो दिन खोज्ने हरु ले सधैं आफनो लागि होईन अरुको लागि खुद जलेर उज्यालो दिन खोज्छन यो काम चुनाउती पूर्ण काम हो । यसरी नै तपाइका ब्लग हरुले संसार मा छ्हरिएर बसेका आम लिम्बुवान हरु देखि हामी नेपाली बर्ग हरुमा समाचार हरु सम्स्लेशन गर्न सकोस सबैमा जोस जागर प्रगती बिकास का काम हरुमा एक खुड्किलो पार गर्दै अघि बढी रहोस् मेरो शुभ कामना हजुर हरुमा । धन्यवाद .

  2. First of all i would like to thanks the team for this website which has made and will make us concise in each and every steps of the movement of revolution.

    • There is no doubt the Limbuwan border is east from Arun river & west .north from india & south from tibet, 9 district of nepal,
      sewaro

  3. WE ALL NEED UNITED LIMBUWAN STATE…ALL THE PEOPLE OF LIMBUWAN PEOPLE SHUOULD BE UNITED …NO GRUDGE,CREED AMONGST CASTE…

  4. आदाङबा माबी जी हुक्सोगेन सेवारो |सर्वप्रथम त तपाईहरुले संसारका विभिन्न कुनामा छरिएर रहेका सम्पूर्ण लिम्बुवानी हरुलाई ब्लगको माध्यम बाट आफ्नो भाषा, धर्म, संस्कृति र इतिहासको जानकारी गराउंदै लिम्बुवानी भुमिमुत्ति प्रति एकताबद्द गराउने एउटा मार्ग तयार गर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद |यसरीनै हामि सबै लिम्बुवानी दाजु भाइ दिदीबहिनी हरु एकजुट भयौं भने अवश्य शहिद कांसोरे , मांतोक र मनिल तामांको सपना साकार हुनेछ |जय लिम्बुवान सेवारो…………………………………………|

  5. gooodddddddddddd job………………………………./////

  6. hi sewaroooooo sampadak jyu yo site le hami limbu haruko sanghathan ma thap sasakta vumika kheleko chhha so yas site ma naya taja khabar matra nabhaera bibhinna program antarbarta karyakramko jhalak haru pani chhhhayankan gari sampurna limbu samudaya bich puryaidina anurodh garda chhhu tyaso garda sunmaa sugandha thape jhai hune chhha thanx sewarooooooooooooooooooooooo


Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।