कविताकर्म

हरेक मान्छे भित्र-भित्र सँधै कविता लेख्छ
कविताका अक्षरको कर्म –
सौन्दर्यको शिरदेखि पाउ सम्म जीवन भर्नु हो
‘जीवन’, सिम्फोनी उराल्ने समुद्री छालहरूको वगैँचा हो
जहाँ बिछट्टका मोतीहरु प्रेमको सागरमा फल्छन्
मोतीहरू पिरतीको काँचो धागोमा उनेर
ताजमहलतिर बढी रहेको प्रेमीलाई
अचानक, सम्राटको पानीजहाजबाट उत्रेका
समुद्री डाँका मोतीको माला लुट्न बसेकाछन्
तर डाँकाहरूलाई छक्याएर मोतीका माला
मायालुका गर्धनमा जुलुस भएर लर्किन्छन्

Continue reading

Advertisements

‘एक इन्डीयनसंगको बार्तालाप’

मंगलवार , जुलाई 27, 2010 तारिख 4:16 बजे बिहान/ आज बिहानको कुरा हो मेरो इम्प्लोवेर र म होस्पिटल बाट फर्किंदै थियौ बाटोमा थकाई लाग्यो एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर गार्डन आइ पुग्यो त्यहाँ एक जना इन्डियन केटा ब्रेंच्मा र बुढो मानिस चाहिं व्हिल चियरमा मानौ त्यहाँ इम्प्लोवेर र वोर्कर्स दुई जना बसेको रहेछन मेरो इम्प्लोवेर र म संगै तीन जना अट्ने ब्रेंच्मा बस्यौ |
त्यो केटाले सोध्यो हाई आर यु फ्रम फिलिपिन ? बोली बाट मैले चिने उ इन्डीयन रहेछ सुरुमा मैले श्री लंका हो कि जस्तो लागेको थियो |
मैले पनि नो आइ एम फ्रम नेपाल तर त्यो केटाले झट्टै भन्यो ओह ! आई सी ! अनि म अजिब लाग्न थाल्यो किन होला आई सी भनेको ? सोच्दै थिएँ बिचैमा उसले आओ मेरे पास बैठो भन्यो म बसी सकेकी छु मेरो इम्प्लोवेर साथमा फेरी त्यो केटाले तिन जना आट्ने ब्रेंच्मा ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको छ म हेर्दै पनि छु तीन पटक जोर लगायो उसको आग्रह सुनेर मलाई टाउको दुखि सकेको छ बेक्कर्मा यहाँ बसिएछ मन मनै भन्दैछु कि कोहि मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ फेरी उ अलिक सर्दिनु पर्ने हो सर्दैन पनि मलाई बस्नु मन छैन कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ मनले भन्दैछ त्यत्तिकैमा उसले सोध्यो Continue reading

संघिय लिम्बुवान राज्य परिषदले हङकङमा वृहत कार्यक्रम गर्ने

यही अगष्ट २२ गते “ नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान, ऐक्यवद्धताको आव्हान ” भन्ने शिर्षकमा वृहत गोलमेच सम्मलेलन कार्यक्रम मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा हुने भएको छ । सो कार्यक्रममा लिम्बुवानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरु र विभिन्न संगठनका प्रतिनिधहिरुलाई उपस्थितिको लागि परिषदको तर्फवाट हार्दिक अनुरोध गरिएको छ । वक्ताहरुलाई वोल्ने समय १५ मिनेट मात्र भएको जानकारी अनुरोध गरिएको छ ।

हङकङ/नबराज काम्बाङ्ग

A CHINESE CALL CENTRE

A CHINESE CALL CENTRE
Caller: Hello, can I speak to “Annie Wan” ?
Operator: Yes, you can speak to me.
Caller : No, I want to speak to “Annie Wan” !
Operator: Yes I understand you want to speak to anyone. You can speak to me. Who is this?
Caller : I’m “Sam Wan”. And I need to talk to “Annie Wan”! It’s urgent. Continue reading

सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवादको फर्मुलामा हाम्रो सवै शक्ति खर्चि रहेका छौं – कुमार लिङ्देन ‘मिराक’

नेपालीसमाचारका सम्पादक देवेन्द्र सुर्केलीले समसामयिक विषयमा चर्चित युवा नेता कुमार लिङदेन संग लिएको संक्षिप्त अन्तवार्ता प्रस्तुत गरिएको छ ।

जेठ १५ देखि लिम्बुवान सरकारको घोषणा गर्नु भएको थियो नि अहिले जारी छ ?

छैन । यसलाई धेरैले समानान्तर सरकारका रुपमा पनि लिएका थिए । हामीले त छायाँ सरकार भनेका हौ । तर अहिले त्यो कार्यक्रम स्थगित गरेको छौं । कारण संविधान सभापछि एकात्मक राष्ट्रवादीले वितण्डा मच्चाउने विश्वस्त सूचना हामीले प्राप्त गर्यौं । त्त्यसैले सो कार्यक्रम हालका लागि स्थगित गरिएको हो ।kumar lingden copy

घोषित कार्यक्रम संचालन गर्न नसकी सूचनाको वहाना वनाउनु भएको त हैन ?

विलकुलै होइन । लिम्बुवानमा छायाँ सरकारमात्र होइन सरकार नै साचालन गर्न सक्षम छ । त्यसको लागि आन्दोलनको नेतृत्व गर्न माच सक्षम छ ।

त्यसो भए अहिले त फुसर्दमा पो हुनु हुँदो रहेछ ?

कहाँ हुनु फूर्सद । हामीले उक्त कार्यक्रमलाई थाँति राखेर आफ्नो राजनीतिक मुद्दाहरु माथि मंच सम्वद्ध लिम्बूवान लिम्बुवानमा मात्र होइन वडा-वडाका संगठनमा व्यापक अन्तर्क्रिया र वहसमा व्यस्त छ ।

साँचै यस पाली ‘लिम्बुवान र खम्बुवानुका प्रतिनिधीलाई यूरोपीयन यूनियनका संसदीय टोलीले भेट्ने कुरा चर्चामा रह्यो यथार्थ के हो ? Continue reading

रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना

Right-based Developmpment Facilitator

यो लेख मूलतः महेश चन्द्र रेग्मीको ‘नेपालमा भू-स्वमित्व र करप्रणाली’ (Land Tenure And Taxation In Nepal’)नामक पुस्तकमा आधारित छ । पुस्तक जटिल अनुसन्धानबाट प्राप्त तथ्यपरक जानकारीहरुले सँगालिएकॊ छ । जम्मा ८४३ पृष्ठको समग्र पुस्तकमा ४९ पृष्ठ पृष्ठ संख्या ५३९-५८७ सम्म त पल्लोकिरात लिम्बुवानकै वारेमा छ । समग्रमा भन्नुपर्दा पुस्तकको यस भागमा लिम्बू र लिम्बुवानवासीको अर्थ-राजनीतिक इतिहास छ । यसरी सन् १९६३-१९७७ ताकाको एकात्मक शासन-व्यवस्थाको जगजगीका बखत पनि एउटा छुट्टै पहिचान भएको क्षेत्र र समुदायको विशिष्टतालाई प्रष्टुउने र राजामहाराजाका जीवनीलाईमात्र इतिहास मान्ने परम्पराका माझबाट जनताका जीवन-संघर्षका इतिहास लेख्ने महेश चन्द्र रेग्मीज्युको साहसलाई सराहना गर्नै पर्दछ । Continue reading

रिकोभरिङ र लिम्बुवानबीच झडप/गोली चल्दा एक प्रहरी घाइते

धरान, श्रावण ९ – संजुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद निकट लिम्बुवान युवा परिषद र पुर्व लागुपदार्थ सेवनकर्ताहरुको रिकोभरिङ समुहबीच शनिबार बेलुका साढे नौ बजे विवाद हुदा धरानमा गोली प्रहार बाट एक प्रहरी घाइते भएका छन् ।

एक समूहले अर्को समूहलाई गोली प्रहार गर्दा प्रहरी जवान सागर मगर घाइते भएका छन् भने एक गोली स्थानीय सावित्री केरुङको माथिल्लो तल्लाको सिसाको भmयाल छेडेर भित्र पसेको छ । गोलीको हानाहान पछि धरान-१८ को बुद्धचोक र शिवमार्ग तनावग्रस्त बनेको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल विभाग अगाडिको मुख्य प्रवेशद्धारमा दुई युवा समूहबीच विवाद हुदा १२ राउण्ड गोली चलेको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • July 2010
    S M T W T F S
    « Jun   Aug »
     123
    45678910
    11121314151617
    18192021222324
    25262728293031
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।