पहाड र तराई जोड्नसडक अबरुद्ध

दमक
१२ असार झापा बाट मेची अाचलका पहाडी जिल्ला जोड्ने सडकमा सवारी साधन चल्न छोडेका छन् । वर्षायाम शुरु भए सँगै झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने फाल्गुनन्द सडकमा सवारी साधन चल्न छोडेका हुन् ।
सो सडक अन्तर्गत पर्ने रतुवा खोलामा बाढि आए पछि सो सडकमा सवारी साधन चल्न छोडेको सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरेश सुब्बाले बताउनुभयो । सो सडकमा यातायात बन्द भए पछि बैकल्पिक बाटोको रुपमा मोरङ्को मधुमल्ला बाट ईलामको साक्फारा हुँदै ओहोर दोहर गर्न थालेको उहाले जनाउनुभयो ।
फाल्गुनन्द मार्गमा हिउदको समयमा दैनिक २ दर्जन यात्रुबाहक जिप तथा सो भन्दा बढि मालबाहक ट्रक तथा ट्याक्टर चल्ने गरेका छन् ।
सो मार्गमा चालु आर्थिक वर्षमा ३ करोड रुपैया बरावरको ट्रयाक खोल्ने तार जालि लगाउने र ह्युम पाईप लगाउने कार्य भईरहेको अध्यक्ष सुब्बाले बताउनुभयो । सो संगै ईलामको बाँझो गाबिसमा पर्ने लाटीचेाकमा ४० लाख रुपैयाको लागतमा पुल बनाउने कार्य समेत भईरहेको छ ।

1 Comment

  1. godddd jobb


Comments RSS TrackBack Identifier URI

Leave a comment

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • June 2010
    S M T W T F S
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।