मोटोपनले पनि यौनेच्छा घटाउँछ ?

म २७ वषर्ीया विवाहिता महिला हुँ । म निकै मोटी छु । मेरो उचाइ ५ फिट २ इन्च मात्र छ तर तौल भने झन्डै ७० किलोग्राम छ । श्रीमान्सँग मेरो सुमधुर सम्बन्ध छ । उहाँलाई दैनिक जस्तो सहवासमा रुचि छ तर मलाई खासै रुचि छैन । १५ दिनदेखि १ महिनामा मात्र सर्म्पर्कको चाहना हुन्छ । मेरो श्रीमान्ले केही त भन्नुभएको छैन तर मैले उहाँको चाहना पूरा गर्न सकेको छैनजस्तो लाग्छ । यस कुराले मलाई निकै चिन्तित तुल्याएको छ । शरीरमा शक्ति नभएको जस्तो लाग्छ र स्फर्ूर्ति पनि छैन । मोटोपनको कारणले नै यसो भएको त होइन – यौनसम्बन्धी रुचि प्राप्त गर्न के गर्नुपर्ला – केही उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
– सुष्मा देवकोटा

यौन सबै प्राणर्ीवर्ग र मानवजीवनको अभिन्न कुरा हो । प्राकृतिक रुपमा नै सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । मानवमनमा यौनेच्छा हुनु एकदम स्वाभाविक हो । भोक, न्रि्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो । यो प्रकृतिले नै दिएको आधारभूत कुरा हो । मस्तिष्कमा यसलाई सञ्चालन गर्ने प्राचीन मस्तिष्कको भागले यो काम गर्ने गर्दछ । विकासको क्रममा करोडौं वर्षहिले त्यस किसिमको मस्तिष्क विकसित भएको देखिन्छ ।

कतिपय प्राणीजस्तै मानवमा पनि प्राचीन मस्तिष्कले भोक, न्रि्रा, प्यास अनि यौनलाई सञ्चालित गर्दछ । यौनव्यग्रता सञ्चालित गर्ने मस्तिष्कको भागलाई लिम्बिक सिस्टम भनिन्छ । यौनेच्छा जाग्ने र सोको व्यग्रतामा रागरस अर्थात् हर्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ ।
Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।