घोप्टे ओडारमा बस्ने जेठा दाई

ओहो घोप्टे ओडारमा बस्ने जेठा दाई कता हो यति खेर सम्म
घाम अस्ताउन लाग्यो ,अझै ओडारमा लाली किरण छिरेन ?
सुन तिमि! आउदैन त्यहा गिठा भ्याकुर गुडेर ,खोज्न जानै पर्छ हामि मिलेर
औदैना त्यहा सिस्नुको फूल उडेर, टिप्न जानै पर्छ चिम्टा लिएर

चुसी सके तिम्रो त्यो पाखाको सिमे मुहान हरु
लुटी सके तिम्रो पाखुराको पहरा सबै अरु , Continue reading

Advertisements

सूर्यको गतिविधिबारे अद्भुत तस्बिर

सूर्यमा हुने विस्फोटपछि निस्कने आगोको मुस्लो लाखौं किलोमिटर परसम्म पुग्ने गरेको अमेरिकी अन्तरीक्ष नियोग (नासा)ले जनाएको छ।

सूर्यको गतिविधि अनुसन्धान गर्ने केन्द्रले पठाएको सूर्यका सतहको पटक पहिलोपटक सार्वजनिक अद्भुत तस्बिरहरूमा त्यसको स्पष्ट आकार देखिएको छ।

यी तस्बिरहरूमा सूर्यमा हुने ठूलो विष्फोट तथा अन्य गतिविधिहरू देखिन्छन्। केन्द्रमा राखिएको उपकरणले पठाएका यी स्पष्ट तस्बिरहरुको माध्यमबाट वैज्ञानिकहरूलाई सौर्य गतिविधिलाई के ले सञ्चालन गर्दछ भन्ने बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यी तस्बिर उच्च गुणस्तरीय टेलिजिभन क्यामेराको भन्दा दशौं गुणा बढी स्पष्ट छ।
फेब्रुअरीमा कोप कानाभेरलबाट प्रक्षेपण गरिएको एट्लास रकेटबाट अन्तरीक्षमा लगिएको केन्द्रले कम्तिमा ५ वर्ष काम गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानकर्ताले यस पटकको तस्बिरका माध्यमबाट सूर्यको गतिविधिले पृथ्वीमा पर्ने असरबारे पूर्वानुमान गर्ने कार्यमा ठूलो फड्को मार्ने आशा व्यक्त गरेका छन्।
Continue reading

पृथ्विको पहिलो तस्विर।

१९६८ डिसेम्बर २४ का दिन बिल एन्डर्स द्वारा खिचिएको पृथ्विको पहिलो तस्विर। यस अघि कसैलाई पनि थाहै थिएन सयंम मानव जाती बसोबास गर्ने पृथ्वि हेर्दा कस्तो देखिन्छ भनेर।

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • January 2018
    S M T W T F S
    « Oct    
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।