यौनकर्मीका अनुहार देख्दा

मसाज केन्द्र, विभिन्न गेस्ट हाउस, होटेल, रिसोर्ट, रेस्टुराँ तथा बारहरूमा निरन्तर प्रहरीले छापा मारिरहेका हुन्छन्, यौन धन्दामा संलग्नहरूलाई पक्राउ गर्न । अनि पक्राउ परेकाहरूको अनुहारलाई विभिन्न मिडियाहरूले आफ्नो ताजा समाचार बनाउँछन् । र, दुनियाँ ती अनुहारलाई हेरेर मुख बंग्याउछन् । तर, ती अनुहारभित्रको पीडालाई बुझ्ने प्रयास गरिँदैन । किन जान्छन् मसाज केन्द्रमा युवतीहरू – र् किन गर्छन् यौनधन्दा –
यसको सजिलो जवाफ छ गरिबी अर्थात् अभाव अनि आधुनिक समाज जसले युवतीहरूलाई यौन पेसामा लाग्न बाध्य बनाएको छ । राजधानीको झिलिमिलीभित्र तन बेचेर मन रुवाएकाहरू धेरै छन् । तर, हामी तिनैका अनुहार हेरेर भन्छौ, ‘कस्ता काम नपाएका -‘ हो, काम नपाएर नै ऊ बाध्य हुन्छ आफूसँग भएको तन बेच्न । त्यही तन बेचेर आएको मूल्यको बाँकी प्रतिशतमा ऊ र उसको परिवार बाँचेको हुन्छ । अरू प्रतिशत त दलाल र सञ्चालकहरूकै खल्तीमा जान्छ । जुन निम्न वर्गका यौनकर्मीहरूको वास्तविक भोगाइ हो । हामी बारम्बार यिनै निम्न वर्गका यौनकर्मीहरूको समाचार लेख्छांै र उसको भएको भाग पनि खोसेका हुन्छौं । Continue reading

Advertisements
  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।