लिम्बु भाषा

लिम्बु भाषामा पर्याय शब्दहरु धेरै छन्, जस्तै:- कोक्मा, थेगु (डाँडा) ख्याबा, कोचो (कुकुर्) हेक्याङ्, खमबाङ्, हमबाङ आदि……
यी शब्दहरु भाषाको समुचित प्रयोग र बिकास को अभाबको कारणले एउटा क्षेत्रमा एउटा शब्द अनि अर्को क्षेत्रमा अर्को पर्याय शब्दको प्रयोग भएको देखिन्छ, त्यसकारणले भाषा फरक जस्तो देखिन आएको मात्र हो तर समग्र आफुलाई लिम्बु जाती भनेर पहिचान भएको लिम्बुहरुमा खासै भिन्नता छैन ।
बिशेष भौगोलिक ( नदि, खोला, बिकट डाँडा आदि) जटील्ताको कारणले क्षेत्रगत बोलिने भनेर लिम्बु भषालाई चार भाषिकामा बिभाजन गरिएको छ ।
पाँचथरे, फेदाप्पे, तमरखोले र छथरे
यी चार भाषिका को मूल शब्दहरु एउटै हो, केहि slang pronounce बाहेक त्यती भिन्नता छैन, छथरे भाषिका तर्फ अलि फरक जस्तो देखिएतापनी पर्याय बाची शब्दको प्रयोगको कारणले त्यस्तो देखिएको हो भन्ने भनाई छ । धन्यबाद ।

मिङ = नाम
हिम = घर
सङ =थर
आत्ति/आत्तो = कता, कहा
सेन्दी = छुटौ Continue reading

Advertisements

लिम्बु भाषा सिक्नुहोस्

aanga = i (ma)
aani = we (hami)
khene = you (timi, tapai)
khuni = plural you ( tapaiharu)
khune = he/she (u/tini)
khuni = they ( tiniharu)
kon/khen = it (yo)
konha/khenha = these (iniharu)
maa = mom (aama)
paa = dad (dad) Continue reading

लिम्बु भाषा सिकौ

खेने केहीम आत्तिबे ? = तपाईंको घर कता हो ?
आहिम आठराइ ,तेरह्थुम रो = मेरो घर आठराइ ,तेरह्थुम हो।
खेने केसङ थे बे? = तपाईंको थर के हो?
आङगा आसङ फोम्बो रो = मेरो थर फोम्बो हो।
आल्ल सेन्दिरो = अब छुटौ है ।
ओकनु, सेन्दिना । = हुन्छ नि छुटौ न।
खेने युङे आङगा पेगाङ्लो = तिमी बस म हिंडे है।
ल ल तान्दिक तुम्सिरो = ल ल भोली (हामी दुई) भेटौ है।
ल ल तान्दिक तुम्मिरो = ल ल भोली (हामी) भेटौँला। Continue reading

लिम्बु भाषा सिक्नुहोस

थबा—- आन + थबा = आन्धबा (मेरो बाजे)
न्या—— आन + न्या = आन्या (मेरो माइजु,फुपु)

द्वितीय पुरुष्

थब—- केन + थबा = केन्धबा (तिम्रो बाजे)
न्या—– केन + न्या = केन्या (तिम्रो माइजु,फुपु)

तृतिय पुरुष्

थबा — कुन + थबा = कुन्धबा (उस्को बाजे)
न्या —- कुन + न्या = कुन्या ( उस्को माइजु,फुपु)

एबम क्रमले Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।