अपतन अस्ताए\अपतन उदाए

‘मैले के योगदान गरेको छु र?’ सम्मान-पुरस्कारबाट आफूलाई सक्दो पन्साउन खोज्ने साहित्यकार पदमिसंह सुब्बा ‘अपतनु’अन्ततः जीवनको महंगो पुरस्कार ‘मृत्यु’ले पुरस्कृत भए । मृत्युले उनको योगदानलाई ‘रामै्र गरी’ मूल्याकंन गरेको हुनुपर्छ जुलाइ १० मा आफ्नो निवास गान्तोकमा सदाको लागि आँखा चिम्लँदा उनले ८७ वर्षका सरदर ‘आयू पूरा’ गरेका थिए । हो, उनले सदाका लागि धेरै कुरा चिम्लिएर गए आँखामा किनभने नेपाली र लिम्बू भाषासाहित्यमा कतिपय प्रसंगमा ‘अन्तिम आँखा’समेत थिए उनी ।
साहित्यमा साधक र सेवक हुन्छन् । साधकहरु सृजनामार्फत् साहित्यलाई समृद्ध बनाउँदै लान्छन् सेवकहरु साहित्यखातिर वातावरण बनाउँछन् । छ दशक बढी नेपाली र लिम्बू साहित्यमा बिताएका पदमिसंह साधक र सेवक दुवै थिए । सन् १९२३ सेप्टेम्बर ११ मा बुबा तिलोकिसंह सुब्बा र आमा मुजिनाहाङ्मा सुब्बाको कान्छा छोराको रुपमा जन्मिएका पदमिसंह सिक्किममा नेपाली र लिम्बु भाषा साहित्यको जग उठाउने परियोजनाकारमध्ये एक थिए । Continue reading

गुरुआमा बनिन् माल्भिका

अफबिट नायिका माल्भिका सुब्बाको चिनारीमा अर्को प्वाँख थपिएको छ । उनको परिचयका सूचिहरु लामा हुनसक्छन् यद्यपी नयाँ-नयाँ चाहना र परिचयले उनलाई पछ्याइरहेका छन् । अब नेपाली युवापुस्ताकी यी आइडल पस्रनको पहिचान ‘गुरुआमा’का रुपमा पनि बदलिएको छ ।

सन्दर्भ रिललाइफको होइन रियल लाइफको हो । अरविट एमविविएस पि्रपेरेसन इन्ष्टिच्युटमा माल्भिका शिक्षिका बनेकी छिन् । जहाँ उनले आफ्ना विद्यार्थीहरुलाई व्यक्तित्व विकास र पब्लिक स्पिचको कक्षा लिइरहेकी छिन् । ‘हो मैले पढाउन पनि थालेकी छु’ आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेकी पूर्वमिस नेपालले भनिन् ‘तीन महिनादेखि मैले पढाउँदै आएकी छु ।’

अलराउन्डरको छवि बनाएकी माल्भिकाले अब कुनै नयाँ काम गरिन् भने आश्चर्य नमाने हुन्छ । किनभने उनलाई नयाँ र भिन्न काम गर्न मन लाग्छ रे । सोही कारण चक र डस्टर समातेर शिक्षा बाँड्ने सेवा उनलाई मनपर् यो । Continue reading

म्याराडोना प्रशिक्षकका रूपमा

टबल जगत्मा डियगो म्याराडोना जति चर्चित छन्, उत्तिकै आलोचित पनि । म्याराडोनाको उतारचढाबपूर्ण जीवन र बानीव्यहोराका कारण मिडिया जहिले पनि उनको पछि लागिरहेको हुन्छ । उनी जहिले पनि चर्चा र विवादमा रहन्छन् । हाते गोलको सहयोगले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाउँदा होस् या दक्षिण अपि|mकामा हुने विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई छनोट गराउन नसके आत्महत्या गर्ने घोषणा गरेर होस्, अमेरिकाको चर्काे विरोध गरेर होस् या पिँडुलामा क्युबाली नेता फिडेल क्यास्ट्रोको टाटु खोपेर होस्, म्याराडोना सदाबहार ढंगले चर्चित छन् । उनको जति प्रशंसा र उनको जति आलोचना सायदै अरू खेलाडीका भएका छन् ।
प्रशिक्षकको अनुभव नै नभएका म्याराडोनालाई अर्जेन्टिनाली फुटबल संघले गत वर्षको अक्टोबरमा राष्ट्रिय टोलीको प्रशिक्षकमा सीधै नियुक्त गरेको थियो । अर्जेन्टिनाली जनता पनि यही चाहन्थे । प्रशिक्षकका अरू प्रत्यासीहरू मिगुएल एङ्गेल्स रुसो, सर्जियो बाटिस्टा आदिलाई पछि पार्दै उनी प्रशिक्षक बन्न सफल भए ।
नब्बे र पछिल्लो आधा दशकमा सेलिब्रेटी पूर्वखेलाडीका रूपमा जीवन बिताएका म्याराडोना अक्सर भन्ने गर्थे, ‘राष्ट्रिय टोलीको प्रशिक्षक बन्न पाए निकै खुसी हुने थिएँ ।’ Continue reading

एउटा बुढो व्यक्ती जो समय र आयु किन्न खोज्दैछ

राजेश राई
जीन्दगी ७३ औ बसन्तको उत्तरार्द्धमा छ तर उसलाई कुनै फुर्सद छैन पछाडी फर्केर आजसम्म बाँचेको समयको आत्मसमिक्षा गर्न । उनलाई आजसम्म कुनै फुर्सद भएको छैन बितेको ७३ बसन्तलाई चिहाउने । उनलाई हतारो छ र अझै चिहाईरहेछन् एउटा उज्यालो जीन्दगीको बलेशीबाट नयाँ क्षितिजको उज्यालो । यद्यपी आजसम्म उनी उज्यालै उज्यालो बाटो हिडेर आएका छन् र पनि नयाँ उज्यालोहरु चिहाउँदै दौडिरहेछ एउटा पीरको भारी बोकेर । उनलाई सधै सताउने पीर हो – “कतै लेख्दा लेख्दै वा लेखी नसकी मरिने पो हो की ?” यही पीरको भारी बोकेर दौडीरहेको बेफुर्सदको जीन्दगी हो ७३ बर्षिय साहित्यकार धनहाङ्ग सुब्बाको ।दार्जीलिङ्गको भारती कालदेखी उदाएका साहित्यकार धनहाङ्ग सुब्बाले बि.स २०१६ मा नै Continue reading

VC , Rambahadur Limbu

Rambahadur Limbu, VC[1], MVO is a Nepalese recipient of the Victoria Cross, the highest award for gallantry in the face of the enemy that can be awarded to British and Commonwealth forces. Rambahadur Limbu belongs to the Begha Clan of Limbu Nationality of Nepal.
Details
Limbu was approximately 26 years old, and was a Lance-Corporal in the 2nd Battalion, 10th Princess Mary’s Own Gurkha Rifles, British Army during the Indonesian Confrontation when, on 21 November 1965 in Sarawak, Borneo, Lance-Corporal Rambahadur Limbu was in an advance party of 16 Gurkhas when they encountered about 30 Indonesians holding a position on the top of a jungle-covered hill. The lance-corporal went forward with two men, Continue reading

४० बर्षपछि थप अर्को बहादुर काजीमान लिम्बू

अमेरिकी सेना भित्रको रेन्जर आर्मीमा काम गरेका लेफ्टिनेण्ट कर्र्णोल थोमस ब्रोअरका साथमा अर्का लेफ्टिनेण्ट कर्र्णोल, एक क्याप्टेन र दुइ हवल्दार क्याम्प र्फकन्दै गर्दा बीच बाटोमा अचानक एम्बुसमा परे । नयाँ सरकार अर्न्तर्गतको अफगानी सैनिकहरुलाइ तालिम दिदै गरेका काजीमान लिम्बूलाई भर्खरै आफ्नो ठाँउमा आएर र्फकन्दै गरेका अमेरिकी सहकर्मीहरुबाट एम्बुसमा परेपछि सहायताको लागि अनुरोध आयो । आफ्ना सहायक संजिब र कृष्णलाई बाँकी कामको जिम्मा दिएर काजीमान अरु ५ जना अमेरिकी सेना लिएर एम्बुस थाप्ने शत्रु माथि आक्रमण गर्न झण्डै २ कि मी टाढाको दुश्मन नजिक पुग्ो । सहासका साथ काजीमान गोली खोल्न थाल्यो । अमेरिकन साथीहरुले पनि उनलाई साथ दिए र त्यसबेला उसले आफ्नो सहकर्मीहरुलाई कमाण्ड गर्दै थियो । उसको अगाडी झण्डै १५ मिटर टाढा एउटा अमेरिकन आर्मी धर्मराउदै उठ्यो र फेरी लड्यो । काजीमानले दोहोरो फायरिङको Continue reading

List of Famous Limbu people

Politics
1) King Sirijonga Hang (880-915 AD ) – Ninth century Kirant Limbu King, who unified the warring Limbu states and the inventor of the Kirant Sirijonga Script.
2) Phalgunanda Lingden – A renowned Limbu religious and social leader.
3) Bishnu Maden – Politician and Leader of Rastrya Prajatantra Party, ex-Minister
4) Padmasunder Lawati – Politician and Leader of Rastrya Prajatantra Party, ex-Minister
5) Parsuram Khapung – Politician and Leader of Rsatrya Prajatantra Party, ex-Minister
6) Bijay Thumbahamphe – Leader of CPM(UML) and Parliamentarian
7) Lila Subba – Former member of Parliament & Deputy Speaker of the house of representatives.
8) Narendra Bikram Nembang – Nepali Congress Politician Lawyer and current Minister for Law Justice and Parliamentary affairs. Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।