आज देखि सुरु हुदैछ इंडियन आईडल ५

टीवी रियालिटी शो इंडियन आइडल को पांचौ संस्करण २६ अप्रैल देखि स्रुरु हुदैछ। यस पटक कार्यक्रम् को प्रस्तोता हुने छन पहिलो इन्डियन आईडल विजेता अभिजित सावंत र उसलाई साथ दिदैछिन पहिलो इन्डियन आईडल कै प्रथम पांच पुग्न सफल प्राजक्ता शुक्रे

अनु मलिक यो शो भन्दा पहिलो सिजन देखिनै अनुबन्धित भएको हुनाले यस् पटक पनि जज रहनेछ मलिक बाहेक संगित निर्देशक सलिम मर्चेट र गायिका सुनिधि चौहान पनि जज मा देखिने छन। इन्डियन् आईडल मा प्रस्तोत्कर्ता बनेको अभिजीत सावंत भन्छ उसको लागी यो खुशी को कुरा हो की जुन कार्यक्रमले उनलाई संसार सामु प्रख्यात् बनायो आज त्यहि शो को सुत्रधार भनेको छ।

अनु मलिक त इंडियन आईडल को पर्याय बनि सकेको छ त्यसैले शो को प्रचार् को लागी प्रेस वार्तामा आफुभन्दा बाँकी दुई जज को टिप्पनि गरिरहेको देखियो। सलिम मर्चेट को बारेमा अनु मलिक् भन्छन सलिम एक्दम हाजिर जवाफ किसिम्को व्यक्ति हो त्यसैले म चाहन्छु कि कसैले उन्लाई एक्दमै कडा प्रश्न सोधिदिए हुन्थ्यो ताकि उ कुनै गहकिलो जवाफ दियोस।

सुनिधि चौहान भन्छ कि उसलाई इंडियन आईडलको जज बनाएकोमा निकै मज्जा लागिरहेको छ। मैले कहिले पनि सोचेको थिइनकि यति धेरै मनिस संग भेट्घाट हुन्छ भनेर प्रतियोगी हरुलाई गाउन आए पनि न आए पनि उनिहरुको जोश हेर्न लायक थियो। यस्तो जोश जांगर कमै मात्र देख्न पाइन्छ। म यस कुरामा गर्व गर्छु कि म यस शो को जज भएको छु। यस पटक इंडियन आईडलको लागि देश् को ११ शहर मा करिब एक लाख जनाले अडिसन दिएका छन।

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • April 2010
    S M T W T F S
    « Mar   May »
     123
    45678910
    11121314151617
    18192021222324
    252627282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।