महिलाहरुलाई कन्डोम सितैमा

अमेरिकाको राजधानी वाशिंगटन डीसीमा एचआईवी तथा एड्स रोक्नका लागि सितैमा
महिलाहरुलाई कन्डोम बाड्न थालेको छ। वाशिंगटन सितैमा कन्डोम बाड्न अमेरिका को पहलो शहर हुने भएको छ।
शहरका अधिकारिहरुका अनुसार महिलाहरुलाई सितैमा कन्डोम बाड्न काम तीन हप्ता भित्र अफ्रीकी मूलका अमेरिकी महिलाहरुको बाहुल्य रहेको स्थानबाट शुरु गर्ने भएको छ। यस्ता अमेरिकीहरु बढी जोखिमका साथ यौन सम्बन्ध राख्ने भएकाले यिनीहरुलाई चाडै यस रोग सर्ने डर बढी हुन्छ।
वाशिंगटन पोष्टका अनुसार एचआईवी तथा एड्स सक्रमण हुन सक्ने यस्ता क्ष्त्रहरुमा रहेका ब्यूटी पार्लरहरु, किराना पसलहरु तथा हाई स्कूलहरुमा लगभग ५०००० कन्डोम सितैमा बाड्ने भएको हो। यसरी बाडिएको कन्डोमले केही हद सम्म यस रोगबाट बच्न मानिसहरुलाई प्रेरणा हुने हुनाले यसलाई बाड्ने गर्न लागेको बताए।

Advertisements

1 Comment

  1. amaricama matra badyara hundaina nepalsma pane denuparo hai hamro dashko femall haruulai pane yo rogala choei sakako chha


Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • April 2010
    S M T W T F S
    « Mar   May »
     123
    45678910
    11121314151617
    18192021222324
    252627282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।