जिवन देखि कत्तिको निराश हुनुभएको छ चाहेको चिजहरु नपाउँदा ?

मानिस लाई कहिले पनि केहीले पुग्दैन र जहिले पनि आफुलाई अरुको अगाडि केहि न केहि कमि भएको महशुस गर्छ । अनि जहिले पनि कम्प्लेन गरिरहन्छ । त्यसैले यसै सन्दर्भमा यँहा केहि यस्तै फोटोहरु राखेको छु । हेर्नुहोस र तपाई आफै सोच्नुहोस होस कम्प्लेन गर्नेत गर्ने तर कस्तो अवस्था मा ?

दु:ख कस्को जिवन मा छैन होला। Continue reading

Advertisements

डिस्कोको लतमा जमिम हत्यामा सहयोग गरें’

मनोज घर्तीमगर
काठमाडौं, १७ फागुन : नेपाल प्रहरीका सइ प्रकाश क्षेत्रीले डिस्को जाने लतमा सञ्चार उद्यमी जमिम शाह हत्यामा सघाएको बयान दिएका छन् । अर्काको पैसामा डिस्को जान, डान्स हेर्न र मस्ती गर्न पाएपछि हत्यामा पनि सघाएको उनको भनाइ छ ।
हत्या र अपहरणका ४० भन्दा बढी मुद्दामा भारत उत्तरप्रदेशको बरेली जेलमा रहेका बब्लु श्रीवास्तवको निर्देशनमा नेपालका सञ्चार उद्यमी जमिमको २४ माघमा काठमाडौंमा हत्या भएको थियो । बब्लुको निर्देशनमा जमिमको हत्या गर्न नेपाल आएका दीपक शाही उर्फ बब्बुलाई सघाएको आरोपमा सइ प्रकाश पक्राउ परेका थिए ।

हिरासतमा बयान दिँदै सइ क्षेत्रीले जमिमको हत्याबारे आफूलाई पूर्वजानकारी भएको सकारेका छन् । जमिम हत्याको योजनाबारे आफूलाई पुसको पहिलो साता नै जानकारी भएको पनि उनले बताएका छन् । ‘जमिमको हत्याका लागि योजना बनेको मलाई थाहा थियो, पुसको पहिलो सातादेखि नै उनको पिछा गर्न थालिएको होे,’ स्रोतका अनुसार प्रकाशले प्रहरी बयानमा भनेका छन्, ‘तर, मैले यसबारेमा आफ्नै संगठनलाई सूचना नदिएर ठूलो गल्ती गरेँछु ।’ Continue reading

निवस्त्र तस्विर खिचाउने को होड

तपाईले एक साथ नग्न अवस्था मा कति जना महिला पुरुष लाई देख्नु भएको छ । अन्यथा नसोच्नुहोला यो हो हालै अस्ट्रेलिय को सिड्नी मा भएको छ ।

पांच हजर भन्दा पनि ज्यादा मानिस हरु सिडनी ओपेरा हाउस को अगाडि आफ्नो वश्त्र फुकालेर नग्न अवस्था मा देखापरेका छन। उनि हरुले एउटा अमेरिकन फोटोग्राफरको लागि पोज दिएको थियो। आयोजकहरुले यति धेरै को संख्या मा मानिस हरु आउलान भनेर सोचेका पनि थिएनन। यस्को आधा चै मानिस हरु आउलान कि भनेर अनुमान् लगएका थिए । सिडनि को गे एन्ड मर्डी ग्रास ले आयोजना गरेको थियो ।

एकछिन को लागि सिडनि ओपेरा हाउस को शान्दार सेतो बिल्डिङ जसलाई विश्वभरको मान्छेहरु हेर्न भनि आउछन त्यँहा बाट मानिस हरुको ध्यान हटेको थियो । बिल्डिङको बदला मनिसहरुको ध्यान त्यो मनिस हरुतिर आकर्षण भनेको थियो जो पुरै शरिर नग्न अवस्थामा सिँढिमा कोही उभिएका त कोही ढल्किएका थिए । ट्युनिकले भने महिला र पुरुष यसरि बरबारि दुबै नग्न अवस्थामा ढल्किएको त कोहि उभिएको छ जस्को कारण दुनियामा ठुलो सन्देश जान्छ कि अस्ट्रेलियामा महिला र पुरुष दुबै स्वतन्त्र छ र दुबै समान समान हुनु मा विस्वास राख्छन Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।